बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

43
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १८ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नजिकैको जंगलमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । बाराबाट सिरहाका लागि तिर्थयात्री बोकेर छुटेको ना ४ ख ५१९९ नम्बरको बस पल्टिँदा घाइते भएकी सिरहाको मिर्चैयाका मोनक्षीदेवी साहको ज्यान गएको हो । घाइते भएका १७ जनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here