बिप्लब माओवादीका १० कार्यकर्ता हेटौडाको बुद्धचोक बाट पक्राउ

26
Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक,mawo_2-copy-1२६

भ्रष्ट्राचार र कालोबजारीबिरुद्ध थाल ठटाउदै मोटरसाइकल र्याली निकालेका बिप्लब माओवादीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ | पक्राउ पर्नेमा जिल्ला नेता गोकुल दाहाल,बिमल तामाङ,ज्वाला लामा,दिलिप स्यान्ताङ,किरण लामा,राम घलान,बिक्रम रुचाल,रामहरी खनाल,सागर घतानी र बिक्रम लम्साल रहेका छन् | हेटौडाको क्याम्पाडाडा बाट निकालिएको मोटरसाइकल र्‍याली बुद्ध चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी बिप्लब कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । बन्दको प्रचार गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल र्‍यालीमा माओवादी कार्यकर्ताले नेपाल बन्दको प्रचार समेत गर्दै हिडेका थिए । बिप्लब माओवादीले र्याली निकाल्ने भन्ने थाहा पाएपछी हेटौडामा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो |

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here