बिमल, अनन्त र अञ्जन स्पेनको मार्वेला युनाइटेडमा अनुबन्ध

32
Want create site? Find Free WordPress Themes and plugins.

१८ फागुन, काठमाडौं । स्पेनको मार्वेला युनाइटेड फुटवल क्लवले नेपाली राष्ट्रिय फुटवल टोलीका तीन खेलाडीलाई अनुबन्ध गरेको बताएको छ ।

मार्वेला युनाइटेड फुटबल क्लवको अफिसीयल फेसबुक पेजमा तीन नेपाली खेलाडीलाई सन् २०१६ को नेदरल्याण्ड्स, जर्मनी र बेल्जियम भ्रमणका लागि अनुवन्ध गरेको उल्लेख छ ।

मार्वेला युनाइटेड एकेडेमी क्लवले तीन फुटवलटरलाई तीन मुलुकको भ्रमणका लागिमात्र आवद्ध भएको जनाएको छ । अनुबन्ध कहिलेसम्मका लागि भन्नेमा अखिल नेपाल फुटवल संघ एन्फा र स्वयं खेलाडीसमेत अनभिज्ञ छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here