बिराटनगरको मतगणना फेरि रोकियो

70
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसक्दा पनि बिराटनगर महानगरपालिकामा भने आधा पनि मतगणना भएको छैन । बिहीबार साँझ फेरि मतगणना रोकिएको छ । राजनीतिक दलहरुले सरद र बदर मतको लागत खोजेपछि गणना रोकिएको हो । अहिलेसम्म १ देखि ५ र १५ देखि १९ वडाको गणना सकिएको थियो । तर, ती वडाहरुको पनि सरद र बदर मतको लागत राखिएको रहेछ । अब सबै वडाको सरद र बदर मत निकालेपछि बाँकी मत गणना सुरु हुनेछ । यसअघि गणना व्यवस्थित नभएको भन्दै दलहरुले विरोध गरेपछि रोकिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here