बिराटनगर महानगरको मतगणना स्थगित

35
Want create site? Find Free WordPress Themes and plugins.

असार,१८-

बिराटनगर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना स्थगित गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट खन्न्याइएको मत भने गणना गरिनेछ । यो गन्न केही समय लाग्नेछ । त्यसपछि मतगणना व्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले यसका लागि कम्तिमा २ घन्टाको समय माग गरेका छन् । बिराटनगरको गणना निकै सुस्त र अव्यवस्थित छ । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले आफ्नो ८ मत फरक परेको भन्दै उजुरी गरेका छन् । फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवका अनुसार २१३१ गणना भएको हो । तर, २१२२ मात्र देखाइएको छ । अहिलेसम्म मेयरमा कांग्रेसका भीम पराजुली अगाडि छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here