बिहे भोज खाँदा ३० जना बिरामी

52
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १ – हेटौंडाको लामसुरेमा विवाह भोज खाँदा गाउँका ३० जना बिरामी परेका छन् । लामसुरेमा रहेको गीता खतिवडाको घरमा विवाह भोज खाँदा फुड पोइनका कारण गाउँका ३० जना बिरामी परेका हुन् । गीताको छोराको बिहेभोज खाएपछि टाउको दुख्ने, बमिट हुने, पेट दुख्ने, पखाला लाग्ने जस्ता समस्या भएको स्थानीय बिवश अधिकारीले जानकारी दिनुभयो । भोज खाँदा बिरामी भएकाहरु ९ जनाको हेटौंडाको थानाभ¥याङमा रहेको चुरेहिल अस्पतालमा, १३ जनाको हेटौंडा अस्पतालमा र अरु ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको अधिकारीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here