बीबीएस तेस्रो समेष्टरको नतिजा प्रकाशित

22
Want create site? Find Free WordPress Themes and plugins.

२८ फागुन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको व्यवस्थापन संकाय अन्तर्गत बीबीएस तेस्रो सेमेष्टरको नतिजा शुक्रबार प्रकाशित भएको छ ।

गत असोजमा भएको परीक्षामा नियमित तर्फ ५३ जना र आंशिकतर्फ २६ जना उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजा मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको वेबसाइटमा हेर्न सकिन्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here