बुबावाट बलात्कृत भएकी थिइन् पद्मा लक्ष्मी

77
Want create site? Find Free WordPress Themes and plugins.

मुम्बई । अभिनेत्री पद्मा लक्ष्मीले आफ्नै सौताने बुबावाट बलात्कृत भएको खुलासा गरेकी छिन् । आफ्नो बायोग्राफी मार्फत उनले यो खुलाशा गरेकी हुन् ।

सलमान रुश्दीकी पूर्वपत्नी समेत रहेकी पद्माले पुस्तक मार्फत आफुले भोगेका यातनाका श्रृङ्खला नै प्रस्तुत गरेकी छिन् । ‘एक रात जब म ब्युझिए मेरो सौताने बुबाको हात मेरो अण्डरवेर भित्र थियो ।’ उनले पुस्तकमा उल्लेख गरेकी छिन् ।

सौतानु बुबावाट यस किसिमको ब्यबहार पटक-पटक भएको भन्दै उनले आफुलाई परेको समस्या आमालाई सुनाएको र आमाले पत्याए पनि अरुले नपत्याएको उल्लेख गरेकी छिन् । ‘मैले ममीलाई भने, ममीले पत्याउनु भयो तर, अरुले मेरो कुरै सुनेनन् ।’ उनले भनिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here