बौलाहा कुकुरले टोक्दा दुई जनाको ज्यान गयो

46
Want create site? Find Free WordPress Themes and plugins.

असोज ४ – बौलाहा कुकुरले टोकेर बिरामी भएका रोल्पा सिर्प– ५ का दुई जनाको ज्यान गएको छ । बौलाहा कुकुरले गएको भदौ ९ गते टोकेर बिरामी भएका ६५ वर्षे करे पुनमगर र ५३ वर्षे हिराबहादुर पुनमगरको ज्यान गएको हो । करे पुनमगरको मंगलबार घरमै ज्यान गएको हो भने हिराको ग्एको आइतबार ज्यान गएको स्थानीय नेमबहादुर खड्काले जानकारी दिनुभयो । कुकुरले टोकेका अन्य १५ जना घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here