भक्तपुर हनुमन्ते खोलामा नवजात शिशुको शव भेटियो

25
Want create site? Find Free WordPress Themes and plugins.

असोज १  – हनुमन्ते खोला किनारामा शनिबार भर्खरै जन्माएर फालेको अबस्थामा सालनालसहितको मृत शिशु भेटिएको छ । मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिकाको सिमानामा रहेको खोलामा छोरा जातको शिशुको शव फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अबैध सम्बन्धबाट बच्चा जन्माएर फ्याकेको हुनसक्छ, कसको हो भन्नेबारेमा प्रहरीले अनुन्धान र खोजी सुरु गरिसकेको छ ।’ शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here