भद्रगोलकी रक्षा र मोडल केके प्रेममा रहेको खुलासा हेर्नुहोस भिडियो

144
Want create site? Find Free WordPress Themes and plugins.

नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत न तिमीलाई आफ्नो सार्बजनिक भएको छ । साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ । पछिल्लो पटक नेपालि म्युजिक भिडियोमा व्यस्त बन्दै आइरहेका मोडेल केके अधिकारी को यो भिडियोमा उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा के .के अनि रक्षाको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको यस गीतमा शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन भने उत्सव दाहालले छायांकन गरेका हुन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here