भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा

28
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ११ – सरकारले छिमेकी देश भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले अबदेखि ती देशका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा सिन्धुली झाँगाझोलीका दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । बैठकले थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्नेे निर्णय पनि गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here