भावी रणनीति तय गर्न राजपाले बोलायो बैठक

28
Want create site? Find Free WordPress Themes and plugins.

साउन,६-

राष्ट्रिय जनता पार्टी नेपालले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक बोलाएको छ । दल दर्ता भएपछि शुक्रबार पहिलो पटक बसेको अध्यक्ष मण्डलको बसेको बैठकले १८ देखि २० गतेसम्म पदाधिकारी बैठक बोलाएको हो । २१ गतेबाट केन्द्रीय समितिको बैठक बस्नेछ । ‘बैठकमा विगतको समिक्षाका साथै भावी रणनीतिबारे छलफल हुनेछ’ अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने । राष्ट्रिय जनताले पार्टीले पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गरेको छ । अहिले पनि संविधान संशोधन नभए असोज २ मा हुने तेस्रो चरणको चुनावमा पनि नजाने अडानमा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here