भाषा आयोगको अध्यक्षमा डा लवदेव अवस्थी

32
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २३ – सरकारले भाषा आयोगको अध्यक्षमा डाक्टर लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।  मन्त्रीपरिषदको बैठकले अवस्थीलाई अध्यक्षमा नियुक्त गरेको हो ।  त्यस्तै आगामी असोज १ र २ गते भेनेजुएलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here