भिम रावलले हृदयश त्रिपाठी र विमलेन्द्र निधीलाई टिकट दिने

47
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ९ – नेकपा एमालेका उपाध्यक्ष भिम रावलले तराइ मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीलाई चुनाव लड्न अछामबाट टिकट दिने बताउनुभएको छ । त्रिपाठीले एमालले तराइका नेतालाई पहाडबाट चुनाव लड्न दिन डराएको भनेपछि एमाले उपाध्यक्ष रावलले आफू प्रदेश नम्बर ७ को संयोजक भएकाले अछामबाट टिकट दिने जवाफ दिनुभएको हो । त्यस्तै उहाँले गृहमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधीलाई पनि बाजुराबाट टिकट दिने बताउनुभयो । माओवादी र मधेसकेन्द्रित दलप्रति निकै आक्रोशित रावलले कुनै हालतमा पनि संविधान संशोधन हुन नसक्ने बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here