भिरबाट लडेर एक महिलाको मृत्यु

125
Want create site? Find Free WordPress Themes and plugins.

साउन २१ – बझाङको रायल– ६ कोटी गाँउकी एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर जयान गएको छ । रायलको कुन्नभिरमा घाँस काट्दा चिप्लीएर २१ वर्षे बेलदेवी बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउसो घाँस काट्ने क्रममा उनी भिरबाट दुई सय मिटर तल खसेकी थिइन् । मृतक बिष्टकी १ वर्षे छोरी छिन् । श्रीमान भारतमा छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here