भुवन पियासीको झम्के झम्के साँझमा”बोलको गित सार्वजानिक

147
Want create site? Find Free WordPress Themes and plugins.

अलग खालको टोनले एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक श्रोता माझ पस्कन सफल भएका गायक भुवन पियासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमा”को भीडियो लिएर आएका छन्। सार्वजानिक गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ भने उक्त भिडियोमा रिमा बिस्वकर्मा र गम्भीर विष्टको अभिनय रहेको छ ।

चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् । “चुम्न देउन हे काली” बोलको गीतबाट गायक भुवन पियासीले आफ्नो सांगीतिक यात्रामा आफ्नो प्रिथक पहिचान बनाएर नेपाली युवा युवतीहरुको मन मुटुमा बस्न सफल भएका थिए भने “झम्के झम्के साँझमा”बोल गितको सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here