भेरी नदीले बगाएर सुत्केरी महिला वेपत्ता

58
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २२ – सल्यानमा भेरी नदीले बगाउँदा एक जना सुत्केरी महिला वेपत्ता भएकी छन् । देवस्थल गाविस–१ नाम्राकी २२ वर्षकी भावना पोखरेललाई बुधबार दिउँसो भेरी नदीले बगाएको हो ।  भेरी नदीमा नुहाउन गएकी पोखरेललाई नदीले बगाएर वेपत्ता बनाएको उहाँका श्रीमान् रमेश पोखरेलले बताउनुभयो । १४ दिनकी छोरीलाई घरमै छोडेर नुहान गएको बेला नदीले उनलाई बगाएको हो । उहाँको अहिले स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय सल्लीबजारको टोलीले खोजी गरिरहेको भएपनि बेलुकी सम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इञ्चार्ज चक्र बहादुर खत्रीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here