भोलिदेखि मौसम खुल्ने

15
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२९–

पूर्वी नेपालमा तीन दिनदेखि परेको पानी बिस्तारै कम हुँदै गएको छ । दिउँसोदेखि पूर्वी पहाडी  र तराईका जिल्लामा पानी कम हुँदै गएको र भोलिसम्म मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेललले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

आइतबार राति र सोमबार  नवलपरासीदेखि पश्चिमको क्षेत्रमा झरी पर्ने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनभयो । बर्खायाम भएकाले मध्यम खालको झरी पर्न सक्ने तर शनिबार र शुक्रबारको जस्तो लगातार ठूलो बर्षाको सम्भावना तत्काललाई टरेको उहाँले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here