भ्रष्टाचार आरोप पक्राउ परेका पूर्व एआइजी भट्टराई धरौटीमा रिहा

27
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ९ – विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख रुपैयाँ धरौटी लिएर उहाँलाई रिहा गर्न बुधबार आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख रुपैयाँ भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here