मकवानपुरका ८८ जना पत्रकारको सामुहिक दुर्घटना बीमा

17
Want create site? Find Free WordPress Themes and plugins.

मङ्सिर,१३-

नेपाल पत्रकार महासंघको मकवानपुर शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिएको छ । महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौँडा शाखासँग आईतबार जनही एक लाख रुपैयाँको कुल ८८ लाख रुपैयाँ बीमाङ्क रकम रहने गरी बिमा सम्झौता गरिएको हो । अन्य थप हुने सदस्यहरुको पनि बिमा गरिनेछ । झण्झटिलो प्रक्रियाका कारण सरकारले गर्ने बीमामा धेरै सदस्यहरु छुटेकाले महासंघले सदस्यहरुको तत्काल हुने क्षतिबाट राहत पाउन निःशुल्क बीमा गरेको हो । 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here