मकवानपुरको मनहरीमा बस दुर्घटना २६ जना घाइते

30
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१३
पश्चिम मकवानपुरको मनहरीमा यात्रुबहाक बस दुर्घटना हुँदा २६ जना घाइते भएकाछन् । नारायणगढबाट विरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ९६८९ नम्बरको बस मनहरी ३ कबुलियती नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार भइरहेको छ । घाइतेहरुको हात खुट्टा भाँचिएका छन् भने कतिपयको टाउकोमा गम्भीर चोट लागेको छ ।

मनहरी पत्रकार शिवकुमार काशीको फेसबुकबाट

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here