मकवानपुरको मनहरीमा बस र्दुघटना

16
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,३०-
हेटौँडाबाट नारायणघाट तर्फ जाँदै गरेको ना ३ ख ४८८४ नंबरको ट्रक र नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ३२३५ नंबर यात्रुबाहक बस एकआपसमा ठोक्कीदा १७ जना यात्रु घाईते भएका छन् । मनहरी गाउँपालिका वडा नंबर ९ मा भएको दुर्घटनमा परेका मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईतेलाई हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको लागि ल्याइएको र केहि चिन्ताजनक अवस्थामा रहेका घाइतेलाई थप उपचारको लागि चितवन मेडिकल कलेजमा लिएको जनाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here