मकवानपुरको लोक गायक राजु बिरही सगं गरिएको मिठो कुराकानि(ग्रलफ्रेन्डको अर्थ केटी साथी हो धेरै नै छ्न) हा हा हा

699
Want create site? Find Free WordPress Themes and plugins.

१. तपाईको जन्म स्थान ?

  • भिमफेदी गाउँ पालिक-२ चुनिया(तल्लो मोड) ।

२. तपाई बाल्यकालमा कस्तो हूनून्थ्यो , भन्नाले सानै उमेर देखिनै गितहरु गउने गर्नू हून्थ्यो कि ?

  • अलि लजालु स्वभावको । एकान्तमा बस्दा गित गाउने तर पछि ६/७कक्षादेखि सबै सामु गाउने गर्थे ।

३. लोक देहेरी गाउने प्रेरणा कहाँबाट आयो ?

  • परिवार बाटै हो, मेरो बुबा र दाजुपनि गाउघरमा राम्रो दोहेरी गाउनु हुन्छ ।

४. तपाई कैले बाट यस गायन क्षेत्रमा प्रवेश गर्नू भयो ?

  • २०६२-२०६४ सम्म नृत्यनाटकमा २०६४ देखि गाउन सुरु गरे ।

५. आजकल तपाई के काममा व्यस्त हुनून्छ ?

  • recording /sutting/programme मा ब्यस्त छु ।

६. तपाई यस गायन क्षेत्र बाहेक अरु के के गर्नू हून्छ ?

  • फुर्सदको समय सहित्य अध्ययन गर्छु ।

७. हाल सम्म कति वटा गितहरु गाउनू भयो ?

  • दुई दर्जन जति

८. हाल सम्म कति वटा म्यूजिक भिडियो गर्नूभयो ?

  • १५ वटा म्यूजिक भिडियोमा अभिनय गरेको छु ।

९. तपाईको भरखरै आएको म्यूजिक भिडियोको नाम ?

  • रुपचन्द्र सापकोटाको “झिम्काउ परेली” जस्मा मैले अभिनय गरेको छु ।

१०. यस क्षेत्रमा लागेपछि आपmनो परिवरलाई कतिको समय दिन भ्याउनू हून्छ ?

  • सङितिक छेत्र अनि परिवारलाई बरावर समय दिन्छु ।

११. तपाईलाई कतिको केटिहरुको प्रशताप आउछन ?

  • कलाकार भएसी त्यस्ता प्रस्ताब आउनु स्वभाबिक हो तर त्यता ध्यान दिने अलि समय छैन ।

१२.  राजु बिरही मकवानपुरको लोक गायक भएर पनि क्ष्रोताले पश्चिमको भनेर झुकिन्छन ,किन ?

  • मैले बढि पश्चिमी दोहोरी नै गाउछु त्यै भएर होला,पछिल्ले समयमा पुर्वको लागि २,४ ओटा गित गरेको छु । रिलिज हुदैछ ।

१३. girlfriend होला नि ?

  • ग्रलफ्रेन्डको अर्थ केटी साथी हो धेरै नै छ्न, हा हा हा

१४. कति कमाउनू हून्छ भन्न मिल्छ ?

  • अलि अलि हुन्छ अमि सन्तुष्टि नै छु ।

१५.   पढाई कता पूर्याउनू भयो ?

  • ब्याचलर सम्म ।

१६. अरु कै भन्न मन लागेको छ कि आफना र्साेत्ताहरु (fans) लाई ?

  • जसरी यहाँहरुले मेरो कलालाई माया गरेर म यो स्थानमा छु यसरी नै अगामी दिन हरुमा पनि त्यस्तै माया र साथ पाईरहु । मेरो जय गित जय संगीतको अभियानमा साथ दिनु होला । राम्रो छ माया गरिदिनु नराम्रो भए कमेन्ट गरिदिनु  भन्न चहान्छु ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here