मकवानपुर क्षेत्र नंबर १ (क) मा लामिछानेको अग्रता (ताजा मतपरिणाम)

16
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२२-
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभाको मतगणना रोचक बन्दै गएको छ । पछिल्लो गणना अनुसार प्रतिनिधिसभा क्षेत्र नं क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (क) मा लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार धर्म लामिछानेले अग्रता बढाएका छन् । उनले प्रतिद्न्दी प्रेम बहादुर पुलामी भन्दा १ सय ४७ मतले अघि रहेका छन् । लामिछानेले हालसम्मको ताजा अवस्थामा ३००१ मत ल्याउदा पुलामीले २८५३ मत प्राप्त गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here