मकवानपुर–१ मा मतान्तर बढाउदै कृष्ण दाहालनै अग्र स्थानमा,थापालाई मतान्तर कम गर्न हम्मे हम्मे

231
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२३-

वाम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार कृष्ण दाहाल ५ हजार ९ सय ८९ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाभन्दा अघि छन् । भर्खरैको सूचना अुनसार, ५३ हजार १ सय ३० मत गनिसक्दा थापाले २० हजार ८ सय ४३ मत पाएका छन् भने दाहालले २६ हजार ८ सय ३२ मत पाएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here