मनसुन सुरु हुने हुँदा जेठ ३१ मा चुनाव गर्न समस्या

27
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,१०–

सरकारले जेठ ३१ गते दोश्रो चरणको चुनाव गराउने निर्णय गरेपनि त्यतिबेला मनसुन सुरु हुने भएकाले चुनाव गर्न समस्या हुने भएकाे छ ।  नेपालमा जेठ अन्तिम हप्ता मनसुन सुरु हुने गर्छ र पानी पार्न थाल्ने माैसमविद्ले बताएका छन् । तराई तथा पहाडी भेगका किसानहरु पनि खेतीपातीको काममा व्यस्त हुने भएकाले पनि चुनाव गर्न गाह्रो हुनेछ । सरकारले मनसुन र किसानको खेतीपातीको समयलाई ख्याल नगरी जेठ ३१ गते चुनाव गर्ने घोषणा गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here