महाअभियोग सम्बन्धी आन्तरिक कार्यविधि अन्तिम चरणमा

46
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ९ – महाअभियोग सम्बन्धी आन्तरिक कार्यविधिको तयारी अन्तिम चरणमा पुगेको छ । संसद्को महाअभियोग सिफारिस समितिले गठन गरेको उपसमितिको मंगलबार बस्ने बैठकले कार्यविधिको अन्तिम मस्यौदा तयार गर्ने सदस्य पार्वत गुरुङले जानकारी दिनुभयो । उपसमितिले तयार गरेको कार्यविधि महाअभियोग समितिको बैठकमा पेस गर्नेछ । उपसमितिले पेस गरेको कार्यविधि समितिले अनुमोदन गरेपछि कार्यविधि तयार हुनेछ  ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here