महोत्तरीमा राजपाको अग्रता कायमै

13
Want create site? Find Free WordPress Themes and plugins.

असोज,५–

पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा राजपा अग्रस्थानमा देखिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार राजपा सवैभन्दा बढी ६, नेपाली कांग्रेस ४, नेकपा माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम नेपाल १ र स्वतन्त्रका उम्मेदवार १ स्थान अघि छन् ।  पछिल्लो जानकारी अनुसार राजपाले महोत्तरी गाँउपालिकामा विजयी हासिल गरेको छ भने सदरमुकाम जलेश्वर, वलवा, भंगहा, मटिहानी, मनरा सिसवा र वलवा नगरपालिकामा शीर्ष स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेस औरही, बर्दिवास, लोहारपटटी, एकडारा गाँउपालिकामा अगाडि रहेको छ भने गौशाला, रामगोपालपुर र सम्सी गाँउपालिकामा नेकपा माओबादी केन्द्र अगाडि रहेको छ । १५ वटा स्थानीय तह रहेको जिल्लामा सोनमा गाँउपालिकामा संघीय समाजवादी फोरम र पिपरा गाँउपालिकामा स्वतन्त्रका उम्मेदवार अगाडि छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here