माओवादीले खाता खोल्यो, सिरहाको कर्जन्हा नगरपालिकाको मेयर- उपमेयर दुबै पदमा विजयी

13
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,४-

सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान ४३०९ मतका साथ विजयी भएका हुन् ।  उनका प्रतिद्वन्दी एमालेका  रामदियाल महतो ३ हजार १९० मत ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानुकुमारी श्रेष्ठ निर्वाचित भइन् । श्रेष्ठले ४३१३ मत पाएर विजयी भएकी हुन् । निकटतम् प्रतिद्धन्द्धी अञ्जु रार्इले २ हजार ९४५ मत ल्याइन् । सो नगरपालिकाको ११ वटा वडामध्ये ९ वटा वडामा माओवादी विजयी भएको छ । तेस्रो चरणको निर्वाचनमा माओवादीले नगरपालिका जित्दै खाता खोलेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here