माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज

26
Want create site? Find Free WordPress Themes and plugins.

असोज ८ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक शनिबार बस्दैछ । पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाका बारेमा छलफल हुने नेता अग्न सापकोटाले जानकारी दिनुभयो । पार्टीको महाधिवेशन आयोजक समिति, केन्द्रीय कार्यालय, पोलिटब्युरो, सचिवालय लगायतका संरचना भद्दा भएको गुनासो बढेपछिसंठनात्मक ब्यवस्थापनका विषयमा छलफल हुने उहाँले बताउनुभयो । केही नयाँ चुस्त दुरुस्त संगठन निर्माणका लागि जिम्मेवारी बाँडफाड लगायतका निर्णय बेठकले गर्ने नेता सापकोटाले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here