माओवादी नेता श्रेष्ठ चीन भ्रमणमा

38
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड भारतबाट फर्किएकै दिन साँझ श्रेष्ठ अर्को छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । श्रेष्ठ चीन गएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले भनिन्, मलाई धेरै त थाहा छैन । तर, जानु भएको हो ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here