माओवादी लडाकुको शिविरमा अनियमितता भएको भन्दै अख्तियारले गर्‍याे छानबीन

25
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन माओवादी लडाकुको शिविरमा अनियमितता भएको बारेमा छानबीन सुरु गरेको छ । तत्कालिन माओवादी लडाकुको शिविरमा रासनपानीका लागि उपलब्ध गराइएको रकमबारे छानविनलाई तिब्रता दिँदै आयोगले माओवादीका जिम्मेवार नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । यस विषयमा केही समय यता अनुसन्धान चलिरहेको र अबको एक महिनाभित्र काम टुंग्याउने गरी अघि बढाइएको अख्तियारका प्रवक्ता गणेश कार्कीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here