माछा पोखरीमा आमा छोराको शव भेटियो

35
Want create site? Find Free WordPress Themes and plugins.

असोज ९ – रुपन्देहीमा आमा छोराको शव भेटिएको छ । दुई दिनदेखि हराइरहेका लुम्बिनी साँस्कृतिक नगरपालिका–१८ की २५ वर्षकी बिन्जना यादव र उहाँका साढे २ वर्षका छोरा दानबहादुरको शव स्थानीय अब्दुल रहमान खानको माछा पोखरीमा तैरीरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here