माटो खन्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

87
Want create site? Find Free WordPress Themes and plugins.

असार ७ – म्याग्दीको बराङ्जा–३ खर्कमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार माटो खन्ने धौलापँधेराको भिरबाट लडेर खर्ककी ८८ वर्षकी अम्मरकुमारी भण्डारीको ज्यान गएको हो ।

बिहान ८ बजे घाँस काट्न भनी गएकी वृद्धा दिउँसो २ बजेसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा धौलापँधेराको झण्डै एक सय ५० मिटर तल खसेको अवस्थामा शव फेला परेको आफन्तले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here