मामाघरको निर्माणाधिन भवनलाई सहयोग

139
Want create site? Find Free WordPress Themes and plugins.

 वैशाख,९–

विगत लामो समयदेखी “सडक बालबलिकाको” क्षेत्रमा कृयाशिल मामाघर नेपालको निर्माणाधिन सुबिधा सम्पन्न बालमैत्री भवन सहयोगी ब्यक्तिहरुको अभाब र रकम अभाबका कारण भवन निर्माण कार्यले गती लिन नसकेको अवस्थामा मामाघर नेपालको “एक ब्यक्ती एक इटा “अभियानलाई सहयोग पुर्‍याउँनका लागि मामाघर नेपालका अभिभावक एवम समाजसेवी द्धय हेटौंडा – १ निवासी बि के रिकन्डिसनका प्रोप्राइटर विक्रम शाही ज्युले नगद रु १५ हजार रुपैयाँ र मेरिगोल्ड सहकारी प्रा लिका संस्थापक सचिव श्री कुमार लो ज्युले नगद रु १० हजार रुपैयाँ गरी संयुक्त रुपमा एकमुश्ठ रकम रु २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । साथै मामाघर नेपाल मकवानपुर परिवारले सहयोगी भावनाका धनी द्धय श्री बिक्रम शाही ज्यु एवम श्री कुमार लो ज्युलाई हार्दिक धन्यवादका साथै वहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here