मुख्यमन्त्री डोरमणि पौडेलद्वारा पदभार ग्रहण

24
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिईन् । सपथ ग्रहण पश्चात केही घण्टाको अन्तराल पछि नै मुख्य मन्त्री पौडेलले आज मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सातै प्रदेशमा यो पहिलो र ऐतिहासिक सपथ ग्रहण तथा पदभार ग्रहण हो । पदभार ग्रहण पश्चात आज नै पौडेलले सानो आकारको मन्त्री मण्डल बनाउने श्रोतको दाबी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here