मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

35
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ८ – मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । खाद्यान्न बोकेको भे १ च ६३१० नम्बरको ट्रयाक्टर मुगुको खमाले गाविसमा दुर्घटना भएको थियो । दुर्घटनामा परि सुर्खेत तरङ्गाका ललित सारुमगर र मुगु गम्था–५ का धनबहादुर डागरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here