मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

45
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–१ गोराङ्गे नजिक मोटरसाइलको ठक्करबाट एक युवकको ज्यान गएको छ ।  से ४ प ७२६८ नम्बरको मोटरसाइलले बिहीबार दिउँसो ठक्कर दिँदा घाइते भएका युवकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । ना ५ ख ४६६८ नम्बरको बसमा बर्दिया भुरीगाउँबाट मसुरिया जान बस चढेका युवकलाई चिसापानी पुलबा पश्चिम तर्फ गोराङ्गे नजिक यात्रुहरुलाई शौचालयका लागि बस रोकेका बेला मोटसाइलले ठक्कर दिएको बसका कन्डक्टरले बताएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गएका व्यक्तिको परिचय खुलेको छैन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here