मोटरसाइकलको ठक्करबाट मृत्यु

46
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७-

विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकलाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएका थिए । गम्भीरघाइते उनको विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा शुक्रबार अपराह्न मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here