मोटरसाइकल चलाइरहँदा ढुङ्गाले लागेर मेयरका छोराको मृत्यु

21
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१६–

मोटरसाइकल चलाइरहँदा माथिबाट खसेको ढुङ्गाले लागेर जयपृथ्वी नगरपालिका–३ पडेस घर भएका २५ वर्षका सुरेन्द्र खड्काको ज्यान गएको छ । खड्का स्थानीय तहको चुनावको बेला काठमाडौंबाट घरमा आएका थिए । उनी जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काका छोरा हुन् ।  बा ६४ प ६२१० नम्बरको मोटरसाइकलमा तमैलबाट सदरमुकाम चैनपुर आउने क्रममा जयपृथ्वी राजमार्गको कचाली खोला नजिकै माथिबाट खसेको ढुङ्गा टाउकोमा लागि गम्भीर घाइते भएका खड्काको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here