मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

64
Want create site? Find Free WordPress Themes and plugins.

असार २– रुपन्देही सितलनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । लु १२ प ९४३८ नम्वरको मोटरसाइकल ना १ ख ७४३६ नम्वरको मिनिबसमा ठोक्किदा देवदह ६ का २४ वर्षका जनक बलालको ज्यान गएको हो ।

मोटरसाइकलले मिनिबसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here