मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

27
Want create site? Find Free WordPress Themes and plugins.

असार ९– भक्तपुरको पेप्सीकोलामा मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । दुर्घटनामा भक्तपुर काँडाघारी बस्ने २२ वर्षिय सबिन पराजुलीको ज्यान गएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।

बा ५७ प २६५ नम्बरको मोटरसाईकल बुधबार राति १० बजे पल्टिएको हो । चालकले रक्सी खाएर मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here