मोटरसाईकल दुर्घटनामा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत कपिलदेब झाको मृत्यु

34
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२-
हेटौँडामा मोटरसाइकल दुर्घटनामा परि जिल्ला जनस्वास्थ्य कार्यालयमा क्षयरोग अधिकृतको रुपमा कार्यरत कपिलदेब झाको मृत्यु भएको छ । हेटौँडाको रातोमाटेमा लु १ प ४९९८ नंबरको बोलेरोले ना १ ब १८९९ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here