यति एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

28
Want create site? Find Free WordPress Themes and plugins.

असोज ८ – काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको विमान भैरहवामा दुर्घटना भएको छ । विमान अवतरण गर्ने क्रममा धावन मार्गबाट चिप्लिएको हो । फ्लाइट नम्बर ८९३ यति एयरलाइन्सको विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानतिर गएको र सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । विमानमा २९ जना यात्रु रहेको उहाँले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here