यातायात व्यवस्था कार्यालयका नासुसहित दुई कर्मचारी पक्राउ

9
Want create site? Find Free WordPress Themes and plugins.

पुस,९-

यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल र खरिदार सुमन पोखरेल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजाले जानकारी दिएका छन् । उनीहरुले सेवाग्राहिबाट सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ सम्बन्धी काम गरिदिने भन्दै २५ हजार घुस लिएको सहायक प्रवक्ता रिजाले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here