यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रु आनन्दित

466
Want create site? Find Free WordPress Themes and plugins.

फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here