युवतीलार्इ खुसी पार्नु छ ? यसो गर्नुस्

35
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१४-

भर्जिनिटी अर्थात कुमारित्व नारीको सवैभन्दा ठूलो सम्पत्तिको रुपमा लिइन्छ । कुरारित्वको विषय पाश्चात्यको तुलनामा पूर्वीय समाजमा अझ गम्भीर रुपमा लिने गरिएको छ । केही नारीले आफ्नो कुमारीत्व गुमेको दिन नराम्रो र जीवनको सवैभन्दा नमिठो क्षणको रुपमा लिने गरेका छन् । तर पछिल्लो समय कुमारित्व तोडिने विषय पछिल्लो समयमा महिलाको लागि दुखको कुरा नभएर आनन्दको विषय बन्दै गएको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार पहिलेको समयको तुलनामा महिलाहरुले आफ्नो कुमारित्व तोड्ने कार्यमा बढि आनन्द भोग गर्ने गर्छन् । जर्नल अफ सेक्स रिसर्चमा छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘महिलाहरुले आफ्नो सबैभन्दा पहिलो सम्भोगका बेला बढि आनन्द तथा कम पश्चाताप महसूस गर्ने गरेका छन् भने पुरुषहरुमा पनि चिन्ता घट्दो छ ।’

महिला र पुरुषबीचको समग्र लैंगिक भिन्नता कुमारित्व क्षयिकरण सम्म पुगेको छ । यद्यपि यस्तो फरकपनामा भने सन् १९८० यता महत्वपूर्ण परिवर्तन आएको शोधकर्ताहरु बताउँछन् । पहिलोपटकको सम्भोगमा पुरुषले प्राप्त गर्ने आनन्द पछिल्लो ३ दशकमा समान रहेको छ, जबकी महिलाले भने पहिलोपटकको सम्भोगमा प्राप्त गर्ने आनन्दमा उल्लेखनीय बढोत्तरी गरेका छन्, रिपोर्टमा भनिएको छ । पहिलो सम्भोगमा पुरुषको चिन्ताको तह तथा महिलाको पश्चातापको तह दुबै घट्दै गएको पाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here