यौन सम्पर्कपछि बाथरुम छिरेर किन रुन्छन महिलाहरु ? पता लाग्यो यस्तो कारण..

687
Want create site? Find Free WordPress Themes and plugins.

हालै गरिएको एक अध्ययन अनुसार महिलाहरुमा सम्भोग पछि उदासी तथा निरास भावना पैदा हुने गर्छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत हुन्छ । उनका अनुसार यो एक प्रकारको आम स्वास्थ्य समस्या हो । रोबर्ट र उनको टोलीले २३० जना महिलामा सर्भेक्षण गरेका थिए ।

त्यस क्रममा उनीहरुले पाए की निकै आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ । यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोलेको हुन्छ । अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए ।

सर्भेक्षणमा लिइएकी एक महिलाको कथा त निकै अनौठो पाइएको छ । उनको विवाह भएको २० वर्ष भैसकेको छ ।उनी आफ्नो श्रीमानसँग नियमित रुपमा सम्भोग पनि गर्छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here