रजिनाको स्वरमा ‘छैन माया’

42
Want create site? Find Free WordPress Themes and plugins.

गायिका रजिना रिमाल आधुनिक र चलचित्रका गीतमा स्वर भरेर चर्चामा छिन् । रजिनाको स्वरमा धेरै गीतहरु चर्चित भएका पनि छन् ।

उनै, रजिनाको स्वरमा समावेश ‘छैन माया’ बोलको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । तेजेन्द्र गुरुङको संगीत रहेको यो गीतमा तारानाथ आचार्यको शब्द छ ।

शीव वीकले यो म्यूजिक भिडियोलाई तयार पारेका हुन् । भिडियोमा विकास लामिछाने र उषा खनालको मोडलिङ छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here